असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको भाउ बढ्यो कतिमा कारोबार हुदै ?


सोमबार, मंसिर १ २०८२११:२०

सुनचाँदीको भाउ बढ्यो कतिमा कारोबार  हुदै ?

नेपाल बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज  सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भएको  छ । 

आज चाँदीको पनि  मुल्य  बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend