कात्तिक १ गते २०८३ || October 17, 2026

केपी शर्मा ओलीले बोलाए सचिवालय बैठक


बुधबार, मंसिर ३ २०८२११:१३

केपी  शर्मा ओलीले बोलाए  सचिवालय बैठक

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठकमा  बोलाएका  छन्। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठकमा  बोलाएका हुन् ।बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले भनेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते  हुदैछ । त्यसबाहेक मङ्सिर ६ गते काठमाडौंमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ ।


  • सम्बन्धित विषय:

  • # हात्तीपाइले


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend