असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस महामन्त्रीद्वयले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धता !


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०१:४४

कांग्रेस महामन्त्रीद्वयले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धता !

काठमाण्डौँ- मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापनक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिक सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकूलतामा गम्भीरता, नविनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

3_hqxsArRef3.jpg
undefined

1_pbOtsdG9BL.jpg

०३३ मा कांग्रेस नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

 


  • सम्बन्धित विषय:

  • # कांग्रेस–महामन्त्रीद्वयले–सार्वजनिक–गरे–७–बुँदे–प्रतिबद्धता–!
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend