बजारमा तने बोडीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल निर्धारण गरेको मूल्यसूची अनुसार तने बोडीको भाउ बढेको देखिएको छ ।
आज तने बोडीको मूल्य प्रतिकिलो न्यूनतम १ सय ९० र अधिकतम २ सय रुपैयाँ कायम छ । यस्ते औसत मूल्य १ सय ९५ रुपैयाँ छ। तने बोडीको मुल्य प्रतिकिलो ४० रुपैयाँ बढेको छ ।