असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य घट्यो प्रति तोला कतिमा कारोबार हुदै ?


सोमबार, मंसिर ८ २०८२११:१७

सुनको मूल्य घट्यो प्रति तोला कतिमा कारोबार हुदै ?

आज  सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।  आज छापावाल सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन्  । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend