असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको मूल्य बढ्यो प्रतितोला कतिमा कारोबार हुदै ?


मंगलबार, मंसिर ९ २०८२११:१०

सुनचाँदीको  मूल्य बढ्यो  प्रतितोला  कतिमा कारोबार हुदै ?

बजारमा आज  सुनको मूल्य बढेको छ । आज  सुनको मूल्य तोलामा ५ हजार २ सय रूपैयाँले बढेको हो । सोमबार २ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज  बढेर २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रूपैयाँले बढेर चाँदी ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको  छ । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend