असोज २९ गते २०८३ || October 15, 2026

नेपाली कम्युनिस्ट पाटीमा राजनीतिक बहस नहुने


बिहीबार , मंसिर ११ २०८२०२:३०

नेपाली कम्युनिस्ट पाटीमा राजनीतिक बहस नहुने

एकीकृत समाजवादी पुनर्गठनका संयोजक घनश्याम भूसालले  नवगठित नेपाली कम्युनिस्ट पाटीमा राजनीतिक बहस नहुने भनेका  छन्। उनले नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपालतर्फ संकेत गर्दै माओवादीसँग एकतामा जाने विषयमा आफू अल्पमतमा परे पनि वाम एकता अभियानलाई अघि बढाएको बताएका छन्  ।

भूसाललाई भने, 'त्यहाँ (नेकपा) मा राजनीतिक बहस हुँदैन । सिद्धान्तको कुरा भए घाँटी कोराकोर हुनेछ । त्यहाँ पद, चुनावको कुरा हुन्छ । विचारको हुँदैन ।' उनले दलाल पुँजीवादसँग सम्झौता गर्ने नेकपाका नेताहरूले नेकपाभित्र फरक विचार राखे पनि अनुदार रहेको उनले बताएका छन्  ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend