असोज ३० गते २०८३ || October 16, 2026

वागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन 


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०४:५९

वागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन 

काठमाण्डौँ- माओवादी केन्द्रको वागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन भएका छन् । काठमाडौंमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको प्रदेश सांसद  कुमारी मोक्तानले जानकारी दिइन् ।  

दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । 


  • सम्बन्धित विषय:

  • # वागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend