असोज ३० गते २०८३ || October 16, 2026

नुवाकोटबाट हराएका सात जना भेटिए


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:१६

नुवाकोटबाट हराएका सात जना भेटिए

नुवाकोट- नुवाकोटबाट हराएका ७ जना भेटिएका छन् ।  नुवाकोटका विभिन्न समयमा हराएका सात जना मानिस फेला परेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हराएका मानिसहरूको खोजी गर्न ‘गो होम’ अभियान सञ्चालन गरेपछि नुवाकोटका ७ जना हराएका मानिस भेटिएका हुन् । 

नुवाकोटका सात जनासहित विभिन्न जिल्लाका दुई सय ३३ जना हराएका मानिस फेला पारेर आफन्तलाई जिम्मा लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # नुवाकोटबाट हराएका सात जना भेटिए
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend