असोज २९ गते २०८३ || October 15, 2026

कोशी प्रदेशसभाको नयाँ सभा भवन मर्मतका लागि साढे ५ करोड रुपैयाँ लाग्ने अनुमान


मंगलबार, मंसिर २३ २०८२०२:२७

कोशी प्रदेशसभाको नयाँ सभा भवन मर्मतका लागि साढे ५ करोड रुपैयाँ लाग्ने अनुमान

कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि कटहरीस्थित कृषि बजारमा सारिएको प्रदेशसभाको नयाँ सभा भवन मर्मतका लागि साढे ५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । 

मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको संरचनालाई संसद सञ्चालन योग्य बनाउन ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ बजेट चाहिने भौतिक पूर्वाधार विकास मन्त्रालयले माग गरेको हो । उक्त प्रदेशसभा बनाउने जिम्मा पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।

  




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend