असोज २९ गते २०८३ || October 15, 2026

टिओबीका तेन्जीन दावा लामालाई धरौटीमा छाड्ङ्ग अदालतको आदेश


मंगलबार, मंसिर २३ २०८२०५:३६

टिओबीका तेन्जीन दावा लामालाई धरौटीमा छाड्ङ्ग अदालतको आदेश

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्‌काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो। लिखत सम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो। जेनजी आन्दोलनपछि एउटा भिडिओ बाहिरिएपछि तेन्जीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend