पूर्वगृहमन्त्री रमेश लेखक यति बेला आयोगमा बयानका लागि पुगेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको zen-z आन्दोलनमा भएका घटना जाँचबुझसम्बन्धी आयोगमा बयान दिन लेखक सिंहदरबारस्थित आयोग कार्यालय पुगेका हुन्।
उनले बयान दिएपछि पत्रकार सम्मेलन पनि गर्ने भएका छन्।