असोज २९ गते २०८३ || October 15, 2026

आफूनिकट नेताहरूसँग शेखर कोइरालाको छलफल


शनिबार, पुस १९ २०८२०१:१३

आफूनिकट नेताहरूसँग शेखर कोइरालाको छलफल

 पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ  ।

कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend