असोज ३० गते २०८३ || October 16, 2026

रास्वपाको सचिवालय बैठक सुरु


आइतबार, पुस २० २०८२०२:५२

रास्वपाको सचिवालय बैठक सुरु

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि नै सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बैठक सुरु भएको हो । 

केन्द्रीय समिति बैठकको तयारी स्वरूप सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।  यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल भइरहेको छ  । 

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको यो प्रथम सचिवालय बैठक हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend