असोज २९ गते २०८३ || October 15, 2026

रास्वपाको केन्द्रीय समिती बैठक सुरु


आइतबार, पुस २० २०८२०४:०२

रास्वपाको केन्द्रीय समिती  बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । आइतबार सचिवालय बैठक सकिएसँगै केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।


यसअघि बसेको सचिवालय बैठकले केन्द्रीय समितिमा लैजाने एजेण्डाहरु तय गरेको पार्टी नेताहरूले जानकारी दिएका छन् ।  

केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् । बैठकमा समानुपातिकको बन्दसूचीमा रहेको नामबारे पनि छलफल हुने बाताइएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend