असोज ३० गते २०८३ || October 16, 2026

मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९१२:१४

मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते

मकवानपुर । मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी २ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको थियो ।


  • सम्बन्धित विषय:

  • # मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend