असोज ३० गते २०८३ || October 16, 2026

भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९१२:३७

भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने

काठमाडौँ- वाग्मती प्रदेशसभाको ११औं अधिवेशन पुस १८ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार भोलि दिउँसो १ बजेका लागि बैठब बोलाइएको छ । 

भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।


  • सम्बन्धित विषय:

  • # भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend