असोज २९ गते २०८३ || October 15, 2026

त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा राष्ट्रपतिको सहभागी


बिहीबार , माघ १ २०८२१२:४९

त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा राष्ट्रपतिको  सहभागी

 राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा जानु भएको छ  ।

बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ  नेपाली सेनाको हेलिकप्टरमा बागलुङ जानु भएको हो ।


राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गर्नु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend