असोज ३० गते २०८३ || October 16, 2026

गगन नेतृत्वको कांग्रेसमा देवराज चालिसे बने प्रवक्ता


बिहीबार , माघ १ २०८२०१:२४

गगन नेतृत्वको कांग्रेसमा  देवराज चालिसे बने प्रवक्ता

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे मनोनित हुनु भएको छ ।  

बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको छ ।

उहाँ  विशेष महाधिवेशनका अभियानकर्ता पनि हुनुहुन्थ्यो । चालिसे १४औं महाधिवेशनमा सहमहामन्त्री पराजित हुनु भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend