असोज २९ गते २०८३ || October 15, 2026

बालेन इन्दिरा रानामगरलाई भेट्न घरमै पुगे


बुधबार, माघ ७ २०८२०२:५२

बालेन इन्दिरा रानामगरलाई भेट्न घरमै पुगे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाउनु भएको छ । रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गर्नु भएको हो ।


बालेन झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी मैदानमा हुनुहुन्छा । भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बालेन सचिवालयले जनाएको छ।

बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा-२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताउनु भएको छ । पूर्वउपसभामुख रहेकी रानामगरकाे पूर्वसभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धा हुँदैछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend