असोज २९ गते २०८३ || October 15, 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै


बिहीबार , माघ ८ २०८२१२:०५

आज मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्ने  भएको हो। 

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताउनु भयो  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend