असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको ५ निर्णय


शुक्रबार, माघ ९ २०८२०५:५३

कांग्रेस केन्द्रीय समिति बैठकले  गरेको ५ निर्णय

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । 

यस्ता छन् बैठकका ५ निर्णय :

cwc-meeting-2082.10.09-padbhar-grahan_bvGh5hlGlB.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend