असोज २९ गते २०८३ || October 15, 2026

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनीमा २३० मत खस्यो


आइतबार, माघ ११ २०८२१२:४५

राष्ट्रियसभा सदस्य निर्वाचनमा  लुम्बिनीमा २३० मत खस्यो

 राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको छ । 

प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७  मत खसको छ, भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ जम्मा १६३ मत खसेको निर्वाचन कार्यालयले बताएको  छ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend