कात्तिक १ गते २०८३ || October 17, 2026

सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध: परराष्ट्रमन्त्री खनाल


शनिबार, चैत २१ २०८२०१:२२

सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा पारस्परिक सम्मानका आधारमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार सक्रिय रहेको बताएका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले वर्तमान सरकार सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पारे।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend