कात्तिक १ गते २०८३ || October 17, 2026

जसपा राजनीतिक समितिको बैठक आज बस्दै


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०७:१६

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

काठमाण्डौँ - जनता समाजवादी पार्टी जसपा नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ  बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।

 बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  


  • सम्बन्धित विषय:

  • # जसपा राजनीतिक समितिको बैठक आज बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend