कात्तिक १ गते २०८३ || October 17, 2026

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०७:२३

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।

एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend