कात्तिक १ गते २०८३ || October 17, 2026

वैशाख पहिलो हप्तामा नीति महाधिवेशन बोलाउने देउवाको तयारी


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०७:२५

वैशाख पहिलो हप्तामा नीति महाधिवेशन बोलाउने देउवाको तयारी

काठमाण्डौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाख पहिलो हप्तामा पार्टीको नीति महाधिवेशन बोलाउने गृहकार्य थालेका छन् । पार्टीले केन्द्रदेखि प्रदेशसम्मको सत्ता अवसर गुमाएपछि दुई महामन्त्रीलगायत इतर पक्षले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि कांग्रेसका संस्थापन इतर पक्षले देउवाको चर्को आलोचना गर्दै आएको छ । 


  • सम्बन्धित विषय:

  • # वैशाख पहिलो हप्तामा नीति महाधिवेशन बोलाउने देउवाको तयारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend