असोज ३० गते २०८३ || October 16, 2026

खुलामञ्चमा बहुतले भवन नबनाउन काठमाण्डौं महानगरको आग्रह


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०३:२२

खुलामञ्चमा बहुतले भवन नबनाउन काठमाण्डौं महानगरको आग्रह

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले खुलामञ्चमा भवन निर्माणका लागि सम्भाव्यता अध्ययन मात्र हुन लागेको बताए ।


  • सम्बन्धित विषय:

  • # खुलामञ्चमा बहुतले भवन नबनाउन काठमाण्डौं महानगरको आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend