असोज ३० गते २०८३ || October 16, 2026

नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९११:२४

नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाण्डौँ - इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । 

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend