असोज २९ गते २०८३ || October 15, 2026

सांसदद्वय प्रेम आले र माया राईले लिए शपथ


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०२:५०

सांसदद्वय प्रेम आले र माया राईले लिए शपथ

काठमाडौँ - प्रतिनिधिसभा सदस्यद्वय प्रेम आल र माया राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा आले र राई उपस्थित भएका थिएनन् । आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् । 


  • सम्बन्धित विषय:

  • # सांसदद्वय प्रेम आले र माया राईले लिए शपथ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend