असोज २९ गते २०८३ || October 15, 2026

गृहमन्त्री र नेपाल विद्युत प्राधिकारणका निर्देशक घिसिङबीच भेटवार्ता 


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०२:५५

गृहमन्त्री र नेपाल विद्युत प्राधिकारणका निर्देशक घिसिङबीच भेटवार्ता 

काठमाडौँ - गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए । 

भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # गृहमन्त्री र नेपाल विद्युत प्राधिकारणका निर्देशक घिसिङबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend