कात्तिक १ गते २०८३ || October 17, 2026

कांग्रेसको मुख्य सचेतकमा लेखक


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०२:५९

कांग्रेसको मुख्य सचेतकमा लेखक

काठमाडौँ - नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # कांग्रेसको मुख्य सचेतकमा लेखक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend