असोज ३० गते २०८३ || October 16, 2026

२८ वर्षीय ढोलीको खोलामा डुबेर ज्यान गयो


शुक्रबार, चैत ४ २०७८०८:४०

२८ वर्षीय ढोलीको खोलामा डुबेर ज्यान गयो

अछाम - अछामकाे मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो । 

हिजाे बिहीवार दिउँसाे अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा उहाँको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए ।

मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # खोला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend