असोज ३० गते २०८३ || October 16, 2026

आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:३०

आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते 

 पाँचथर - आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend