असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०३:०६

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेट भएको हो । 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् । भेटमा सोही विषयमा छलफल भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend