असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने  


पिपल अनलाइन
बिहीबार , पुस २१ २०७९०२:४२

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने  

काठमाडौँ - राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन मा३ २५ गते गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित  खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको स्थान रिक्त छ । 

सोही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको उपनिर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend