कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौँ प्रशासनबाट चार किसिमका सेवामा टाइम कार्ड लागु 


पिपल अनलाइन
बिहीबार , पुस २१ २०७९०४:२९

काठमाडौँ प्रशासनबाट चार किसिमका सेवामा टाइम कार्ड लागु 

 काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार किसिमका सेवामा टाइम कार्ड लागु गरेको छ । आजदेखि सुरु गरिएको टाइम कार्ड सेवाको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवलोकनरनिरीक्षण गरेका छन् । 

निरीक्षणपछि उनले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # काठमाडौँ प्रशासनबाट चार किसिमका सेवामा टाइम कार्ड लागु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend