असोज २९ गते २०८३ || October 15, 2026

साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९११:४८

साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने

काठमाडौँ -  साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गंगा दाहालले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # साँझ ५ बजे सत्ता गठबन्धन दलको बैठक बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend