असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने 


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९१२:२७

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा मंगलबार सरकारलाई विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए। बैठकमा विश्वासको मत दिनुको विकल्प नभएको बताइएको छ ।

परियारले संसदको अध्यक्ष मण्डलमा डा। चन्दा कार्कीलाई सिफारिस गरेको जानकारी दिए । बैठकमा गृहमन्त्री एवम् सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend