असोज ३० गते २०८३ || October 16, 2026

भोली पृथ्वी जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९१२:२३

भोली पृथ्वी जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा

काठमाडौँ - गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा देशभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिइएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट सोमबार भएको निर्णयअनुसार भोलि बिदा दिइएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # भोली पृथ्वी जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend