असोज ३० गते २०८३ || October 16, 2026

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक


पिपल अनलाइन
मंगलबार, पुस २६ २०७९०२:४५

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुन सारेको छ । यसअघि बैठकको मिति परिवर्तन गरी बिहीबारलाई तोकिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार १ बजे बस्ने तय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले केन्द्रीय समिति बैठकमा पाँचदलीय गठबन्धन भत्किनुका कारण, निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्दैछ । नेतृत्वका कारण सत्ता गुमाउनुपरेको भन्दै संस्थापनइतर समूहले भने केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव लैजाने तयारी गरिरहेको छ ।


  • सम्बन्धित विषय:

  • # फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend