असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०७:२५

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार (हिजो० संसदमा विश्वासको मत पाएका थिए ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend