असोज ३० गते २०८३ || October 16, 2026

कर्णालीमा साँझ ५ बजेसम्म दाबी पेस गरिसक्नुपर्ने


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०८:४९

कर्णालीमा साँझ ५ बजेसम्म दाबी पेस गरिसक्नुपर्ने

 काठमाडौँ - कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ। आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।

 


  • सम्बन्धित विषय:

  • # कर्णालीमा साँझ ५ बजेसम्म दाबी पेस गरिसक्नुपर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend