असोज ३० गते २०८३ || October 16, 2026

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु


पिपल अनलाइन
बुधबार, पुस २७ २०७९०१:११

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

रोल्पा - रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend