असोज ३० गते २०८३ || October 16, 2026

मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धन


पिपल अनलाइन
बिहीबार , पुस २८ २०७९०७:०३

मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धन

काठमाडौँ - सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तिव्र तयारीमा लागेका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गरेपनि यसले पूर्णत भने पाएको छैन् ।

सोही विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठक बस्दैछ। आजको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।


  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend