असोज ३० गते २०८३ || October 16, 2026

हिमानी ट्रष्टले विद्यर्थीका लागि पानी आँफै प्रशोधन हुने बोतललगायत शैक्षिक सामाग्री वितरण गर्ने


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०७:०५

हिमानी ट्रष्टले विद्यर्थीका लागि पानी आँफै प्रशोधन हुने बोतललगायत शैक्षिक सामाग्री वितरण गर्ने

 काठमाडौँ - हिमानी ट्रष्टले धरानका विभिन्न विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामाग्रीदेखि विभिन्न वितरण गर्ने भएको छ । ट्रष्टकि अध्यक्ष हिमानी शाहको उपस्थितिमा शुक्रबार उक्त सामाग्री वितरण गरिने छ ।

धरान लायन्स क्लव अफ पन्चकन्याको सहकार्यमा धरान १५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयको प्रागंणमा यहाँका विभिन्न विद्यालयका करिब ७२२ विद्यार्थीलाई समाग्री वितरण गरिनेछन् । छात्रछात्राहरुको लागि पानी आँफै प्रशोधन हुने बोत्तल लगायतका सामाग्री, ह्वाइट स्ट्रिक हेयरिङ एड मेसिन लगायतका शैक्षिक सामाग्री वितररण गरिने ट्रष्टले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # हिमानी ट्रष्टले विद्यर्थीका लागि पानी आँफै प्रशोधन हुने बोतललगायत शैक्षिक सामाग्री वितरण गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend