असोज ३० गते २०८३ || October 16, 2026

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९१२:२२

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौँ - अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी राप्रपा सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो ।

लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने भएको छैन । 


  • सम्बन्धित विषय:

  • # अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend