असोज ३० गते २०८३ || October 16, 2026

गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने 


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०४:५०

गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने 

कास्की - गण्डकी प्रदेशमा सभामुखको निर्वाचन शनिबार हुने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार शनिबार दिउँसो ३ बजे निर्वाचन हुन लागेको हो । प्रदेशसभा पहिलो बैठक पुस १८ मा बसेको थियो । 


  • सम्बन्धित विषय:

  • # गण्डकीमा सभामुखको निर्वाचन शनिबार हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend