असोज ३० गते २०८३ || October 16, 2026

पोखरामा भोलि शोक विदा


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०३:१६

पोखरामा भोलि शोक विदा

काठमाडौँ - यती एयरको विमान दुर्घटनाको शोकमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।


  • सम्बन्धित विषय:

  • # पोखरामा भोलि शोक विदा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend