असोज ३० गते २०८३ || October 16, 2026

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०३:५०

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा मन्त्रिपिरषद् विस्तारबारे छलफल भएका थियो ।

बैठकपछि बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ, कांग्रेससँग भोलि छलफल हुन्छ । राप्रपा लोसपा, जनमत नागरिक उन्मुक्ति पार्टीलाइ सरकारमा सहभागी गराउन मन्त्री पदको भागबन्डा गरिएको थियो । 


  • सम्बन्धित विषय:

  • # बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend